ad728

Monday, February 27, 2017

SLC Model Questions


First Terminal Exam 2073
Class: - Ten                                         F:M:- 100   Sub: Social Studies      Time:- 3 Hrs.          P:M:- 40



Very short questions अति छोटो उत्तर दिनुहोस्   8×1=8
1. What is proportionate development? समानुपातिक विकास भनेको के हो?
2. Write any two name of rivers of CDR? मध्यमाञ्चल विकास क्षेत्रको कुनै दुई नदीहरूको नाम लेख्नुहोस्
3. Where is the living place of Jirel people of Nepal? नेपालको कुन ठाउँमा जिरेल समूदाय बसाेबास गर्छन्?
4. Which projects of Nepal are supported by Asian Development Bank? एसियाली विकास बैंकको सहयाेगबाट हाल नेपालमा सञ्चालित दुई परियोजनाहरूका नाम लेख्नुहोस्
5. Write one benefit of skilled man-power for the country. दक्ष जनशक्तिबाट देशलाई हुने एक फाइदा लेख्नुहोस्
6. In which parts of the present 'Constitution of Republic Nepal 2072 is there provision of the legislature? नेपालको वर्तमान संविधान २०७२ को कुन भागमा ब्यवस्थापिकाको ब्यवस्था गरिएको छ?
7.  Who is the present chief justice of Nepal? नेपालका वर्तमान कायममुकायम प्रमुख न्यायाधीशको हुन्?
8. What are the main climatic regions of the world? विश्वको मुख्य हावापानी क्षेत्रहरू के-के हुन लेख्नुहोस्
Write short answer छोटो उत्तर दिनुहोस्         14×4=56
9. What are good and bad aspects of federal system? संघियता प्रणालीको सकारात्मक नकारात्मक पक्षहरू बुदागत रूपमा लेख्नुहोस्
10. Why is EDR more economically successful than other region? पूर्वाञ्चल विकास क्षेत्र अन्य क्षेत्रभन्दा आर्थिकरूपमा बढी विकसित हुनुका कारणहरू लेख्नुहोस्
11. What are the main problems of CDR? Write solution for them. मध्यमाध्चल विकास क्षेत्रका प्रमुख समस्याहरू लेखी यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस
12. Write the description of Melamchi Drinking Water Project on the basis of introduction, objectives, cartchment area, and development partners. परिचय?, उदेस्य???, लाभान्वित क्षेत्र सहयाेगि संस्था वा राष्ट्र आदिका आधारमा मेलम्ची खानेपानी परियाेजनाकोवारे एक अनुच्छेदमा लेख्नुहाेस
13. हाम्रो देशको सरकारले दक्ष जनशक्ति उत्पादनका लागि गरेको कुनै चार प्रयासहरू लेख्नुहोस्? Write any four efforts made by te government to prepare skilled man-power in our country.
14. "Developing countries should spend a large amount of money in the development of education." Do you agree with this saying? How? "विकासन्मुख देशहरूले शिक्षाको विकासको निम्ति धेरै मात्रामा रकम खर्च गर्नुपर्छ।" के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ? यदि हो भने कसरी?
15. Show the following weather records in appropriate graph. तलको मौसमी विवरणलाई सुहाउदो स्तम्भलेखाचित्रमा प्रस्तुत गर्नुहोस
Months
Jan.
Feb.
March
April
May
June
July
Aug.
Sept.
Oct.
Nov.
Dec.
Avg.aTemp (°C)
13
15
20
23
24
25
25
25
24
21
17
13
Rainfall (mm)
24
31
54
124
329
659
912
806
616
189
24
22

16. What are the bases of enlisting Sagarmatha National Park in the World Heritage sites? Write any four bases. सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचिमा राखिनुका कुनै चार आधारहरू लेख्नुहोस
17.  Give any four suggestions to preserve and promote our traditional folk songs.हाम्रा परम्परागत लोकगीतहरूलाई संरक्षण उत्थानका चार
सुझावहरू दिनुहोस्
18. Sketch a clear figure of any one folk musical instrument with it's cultural importance and two ways of conservation. तपाईंलाई मनपर्ने एक लोकबाजाको सफा चित्र कोरी यसको सांस्कृतिक महत्व संरक्षणका दुई उपायहरू लेख्नुहोस ,
19. Read the part of a poem and answer the questions below. तलको कविताशं पढि प्रस्नको उत्तर लेख्नुहोस्


a. Which social problem is indicated in the above poem? माथिको कवितामा कुन सामाजिक समस्या दर्शाइएको ?
b. Mention any three solutions of the problems.यस समस्याको कुनै तीन समाधानहरू लेख्नुहोस्
20. What are similarities and differences between Deuki pratha (system) and Jhuma pratha? देवकी प्रथा झूमा प्रथा वीचको समानता भिन्नता लेख्नुहोस्
21. Describe in brief about the factors affecting the climate. हावापानीलाई प्रभाव पार्ने तत्वहरू के-के हुन? संक्षेपमा वर्णन गर्नुहोस्
22. How is there check and balance among the major three organs of the state? राज्य सरकारको प्रमुख तीन अंगहरू वीच कसरी नियन्त्रण सन्तुलन कायम हुन्छ?
Answer in details. लामो प्रश्न -उत्तर           4×9=36
23. Explain the functions of modern legislature and executive. आधुनिक ब्यवस्थापिकाको कार्यहरू ब्याख्या गर्नुहोस्
24. What is corruption? What is Transparency International? What are it's functions? Write four reasons of corruption? भ्रष्टचार भनेको के हो? ट्रान्सप्यारेन्सि इन्टरनेस्नल भनेको के हो? यसका कार्यहरू लेख्नुहोस् ।भ्रष्टचारको चार कारणहरू लेख्नुहोस्
25. Write an essay on 'Need, Importance and problems of Skilled Man-power'. 'दक्ष जनशक्ति; आवश्यकता, महत्त्व समस्या' विषयमा एक निबन्ध तयार पार्नुहोस्
26. Insert the tropical climatic region with their sub-tropical zones and vegetation types in the map of the world.दिइएको विश्वको नक्सामा उष्णप्रदेशिय हावापानी क्षेत्रका उप-क्षेत्रहरू प्राकृतिक वनस्पति देखाउनुहोस्




The End समाप्त!





Share:

Total Pageviews

Sponsor

Sponsor

ad300