ad728

Saturday, February 25, 2017

Model Questions for class Nine


First Terminal Exam
Class: - Nine                                        F:M:- 100   Sub: Social Studies     Time:- 3 Hrs.         P:M:- 40



Very short answering questions. अति छोटो उत्तर दिनुहोस्    8×1=8
1. What is society? Write in a sentence. समूदाय भनेको के हो? एक वाक्यमा उतर लेख्नुहोस्
2. Write the types of the societies on the basis of the nature of the settlement. बसाइँ वा आवासको आधारमा समूदायका प्रकार के-के हुन?
3. Write one difference between GDP and GNP. कूल ग्राहस्त उत्पादन कूल राप्ट्रिय उत्पादन वीच कुनै एक फरक लेख्नुहोस्
4. Why should we emphasize on local production? Give one reason. हामीले स्थानिय उत्पादनलाई जाडदिनु पर्ने एक कारण लेख्नुहोस्
5. What do you mean by pre-requisities of development? विकासका पुर्व-आधार भन्नाले के बुझिन्छ?
6. What is 'Mandala' painting? 'मण्डला' चित्रकला भनेको के हो?
7. Where is 'Mithila' painting in practice and given importance in our country? मिथिला चित्रकला नेपालको कुन ठाँउमा महत्व दिइने प्रचलित रहेको ?
8. In which historical dynasty was the statue of Budhanilkannthha erected? बुढानीलकण्ठको मू्र्ति कुन ऐतिहासिक शासनकालमा निर्माण भएको मानिन्छ?

Short answering questions छोटो उत्तर दिनुहोस् 14×4=56



9. Write any four features of the society. समूदायका कुनै चार विशेषताहरू लेख्नुहोस्
10. What is development? Can all changes be called development? If not, why? विकास भनेको के हो? के सबै परिवर्तनहरूलाई विकास भनिन्छ ? यदि होइन् भने किन भन्न सकिँदैन?
11. Draw the flow chart of the classification of the society. समूदायको वर्गीकरणको फ्लो चार्ट तयार गर्नुहोस्
12. Write in short about nomadic society. घुमन्ते समाजकोवारे छोटकरीमा लेख्नुहोस्
13. Write any four differences between developed and undeveloped countries. विकसित अविकसित राष्ट्रहरू वीचका कुनै चार भिन्नता लेख्नुहोस्
14. Study the given picture and write a paragraph regarding economic development and entrepreneurship तलको चित्र अध्य्यन गरि यसको आर्थिक विकास उद्योमशिलतावारे छोटकरीमा लेख्नुहोस्

15. Give short note on any two pre-requisities of development. विकासका कुनै दुई पूर्व-आधारहरूवारे छाटो टिप्पणी दिनुहोस्
16. What are the ways to preserve and develop Nepalese paintings? Write any four ways.नेपाली चित्र कलालाई संरक्षण विकास गर्ने कुनै चार उपायहरू लेख्नुहोस्
17. "Sculpture of a nation often reflects religious beliefs, festivals, and traditions." Justify the statement with example of Nepalese sculpture. "एउटा राष्ट्रको मू्र्तिकलाले उक्त राष्ट्रको धार्मिक विस्वास? चाडपर्व परम्परालाई प्राय दर्शाउछ " यो भनाहइलाई नेपालको सन्दर्भमा प्रष्ट्याउनुहोस्
18. What is a social problem? Write any two solutions of the social problems prevailed in your community.सामाजिक समस्या भनेको के हो? तपाईको समूदायमा भएको कुनै एक सामाजिक समस्या उल्लेख गरी सो को कुनै दुई समाधानका उपायहरू लेख्नुहोस्
19. What is corruption? Write any three functions of CIAA. भ्रष्टचार भनेका के हो? अख्तियार दूरूपयोग अनुसन्धान आयागले गर्ने कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस्
20. What is constitution? Write three characteristics of the present federal constitution of republic country of Nepal 2073.संविधान भनेको के हो? वर्तमान गणतन्त्र राष्ट्र् नेपालको गणतान्त्रिक संविधान २०७३ को तीन विशेषताहरू लेख्नुहोस्
21. Write differences between the Constitution of kingdom of Nepal 2019 and 2047. नेपाल अधिराज्यको संविधान २०१९ २०४७ वीचको भिन्नता छुट्याउनुहोस
22. On the basis of the following events below draw the timeline. तलका घटनाका आधारमा समय रेखाचित्र बनाउनुहोस
Answer in details. लामो उत्तर दिनुहोस्      4×9=36



23. What is social development? Explain the classification and types of society. सामाजिक विकास भनेको के हो? समूदायका वर्गिकरण प्रकारहरू वर्णन गर्नुहोस
24. How is the development measured? Explain the means and resources of development.विकासको मापन कसरी गरिन्छ? विकासका स्रोतहरू के-के हुन् व्याख्या गर्नुहोस
25. Write a news article on 'Corruption-Problems and Solution '. 'भ्रष्टाचार-समस्या समाधान' विषयक एक समाचार लेख तयार गर्नुहोस।
26. What is constitution? Why is this called the 'supreme law' of the country? What are features of the good constitution? संविधान भनेको के हो? यसलाई किन देशको मूल कानुन भनिन्छ? असल संविधानको मुख्य विशेषताहरू उल्लेख गर्नुहोस्
The End समाप्त


Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300