ad728

Wednesday, March 1, 2017

SLC Model Questions

First Terminal Exam
Class: - Ten                                         F:M:- 100  
Sub:- Opt. Population    Time:- 3 Hrs.           P:M:- 40
Group: - 'A' (समूह:- '')


Answer any 14 questions in short. कुनै 14 प्रस्नको छोटो उत्तर दिनुहोस्      14×5=70
1. Why is family life education regarded important? Give your own opinions in five points. पारिवारीक जीवन शिक्षा किन महत्वपुर्ण रहेकाे ? पाँच बुदामा आफ्नो बिचार दिनुहोस्
2. Define family life education. What are the types of the family? Describe. पारिवारीक जीवन शिक्षाको परिभाषा दिनुहोस् परिवारका भागहरू उल्लेख गर्नुहोस्
3. What should be role of female and male to make happy family? Write in five points. सुखी परिवार बनाउन महिला पुरूषको भुमिका कस्तो हुनुपर्छ ? पाँच बुदामा उल्लेख गर्नुहोस्
4. How can you help for change against social evils that arise marriage? Write your opinions. विवाहसम्बन्धि सामाजिक बिकृति परिवर्तन गर्न तपाईं  कसरी सहयोग पुर्याउनु हुन्छ ? आफ्नो विचार लेख्नुहोस्
5. Why delayed marriage is getting popular? Explain any five advantages. ढिलो विवाह किन लोकप्रिय हँदै गइरहेको ? यसका पाँच फाइदाहरू प्रष्ट पार्नुहोस्
6. In these days marriage has become too expensive in its nature. Existing laws have become ineffective to control it. Why? Analyze in your five points. आजभोलि विवाह ज्यादै खर्चिलो हँदै गएकाे यसलाई नियन्त्रण गर्न बनेका नियमहरू किन लागू भइरहेका छैनन् पाँच बुदामा विश्लेषण गर्नुहोस्
7. What are the measures to be taken for preventing migration? Write five measures. वसाईसराई नियन्त्रणका पाँच उपायहरू  उल्लेख  गर्नुहोस्
8.  Motherland is dear to all, still why the youth manpower of the nation is interested in migrating to foreign countries? Write any five causes.जन्मभूमि सबैलाई प्रिय हुन्छ, तर पनि युवा जनशक्ति किन विदेश जान चाहन्छन्? कुनै पाँच कारणहरू लेख्नुहोस्
9. "If women are empowered in the family, quality of life will be improved." Justify it. "यदि परिवारमा शिक्षित महिला छन् भने, जीवनस्तरमा सुधार हुन्छ " यो भनाइलाई पुष्टि गर्नुहोस्
10. How does the size of the family affect birth? Describe. परिवारको आकारले जन्मले कसरी प्रभाव पार्छ ? व्याख्या गर्नुहोस्
11. What do you mean by the first pregnancy at the appropriate age? Write any three effects of conception before age. उपयुक्त उमेरमा  प्रथम  गर्भधारण भनेको के हो ? उमेर नपुगि गर्भधारण  गर्दा हुने कुनै तीन असरहरू लेख्नुहोस्
12. What are the objectives of the marriage? Write any five of them. विवाहका कुनै पाँच उदेश्यहरू लेख्नुहोस्
13. Why does employed villager try to migrate to town? Write five reasons for it. रोजगार पाएका गाँउलेहरू पनि किन सहर पस्न खोज्छन्? कुनै पाँच कारणहरू दिनुहोस्।
14. What are the disadvantages of early marriage? Mention any five of them. चाँडो हुने विवाहबाट हुने कुनैपाँच बेफाइदाहरू उल्लेख गर्नुहोस्
15. Write short note on any two. कुनै दुईको टिप्पणी लेख्नुहोस्    2×5=10



a. Small Family (सानो परिवार)      b. Parents' responsibility (आमाबुवाको उत्तरदायित्व)        c. Punishable Marriage दण्डनिय विवाह

Group: - 'B'   (समूह:- '')
Answer in details of any two. कुनै दूईको लामो उत्तर दिनुहोस्    2×10=20
16. Write an essay on 'Woman Empowerment' on the basis of following points; 'महिला सशक्तीकरण ' शिर्षकमा तलका बुदाका आधारमा निबन्ध लेख।
-introduction परिचय, ways तरिका, objectives उदेश्य, challenges चुनौति and steps of efforts प्रयास, etc. आदि
17. What is kinship marriage? Do you like this kind of marriage? Give four reasons. Mention the provisions of social improvement act about the marriage. हाडनाता विवाह भनेको के हो? के तपाईं  यस्तो विवाहसँग सहमत हुनुहुन्छ ? चार कारणसहित उल्लेख गर्नुहोस् विवाहसम्बन्धि सामाजिक उत्थान ऐनको प्रावधान उल्लेख गर्नुहोस्।
18. Write short note on 'family income and expenditure". Explain the stages of life-cycle of an individual. पारिवारिक आम्दानी खर्चको बारे छोटकरीमा लेखी एक ब्यक्तिको जीवनचक्रका अवस्थाहरूको वर्णन गर्नुहोस्


The End समाप्त!!



Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300

Blog Archive