ad728

Tuesday, January 21, 2020

विश्वको सबभन्दा अग्लो र लामो बढी/धेरै

विश्वको सबभन्दा अग्लो

सबभन्दा अग्लो स्थानमा रहेको हवाइ अड्डा बाङदा एयरपोर्ट (तिब्बत) चीन
सबभन्दा अग्लो होटल सिंगापुरको वेष्ट इन स्टामफोर्ड २२६ं१ मिटर
अग्लो स्थानमा रहेको होटल एभेरस्ट भ्यु नेपाल १२,७१३ फिट
अग्लो स्थानमा रहेको सहर ल्हासा तिब्बत
बोद्ध स्तुप लुम्बिनीको बोद्ध स्तुप नेपाल १०५ं४ फिट
अग्लो मूर्ति मदरल्याण्ड अमेरिका ८०.३० मिटर
बाँध कु्रगर बाँध रुस ३०० मिटर




विश्वको सबभन्दा लामो:-


नदी नाइल ६६९० किलोमिटर
नहर भोल्गा बालिटक नहर २३०० किलोमिटर
पर्खाल ग्रेटवाल चीन ६२०० माइल
बाँध याकिरेता एपाइप बाँध अर्जेन्टिना ७२ किलोमिटर
रेलमार्ग ट्रान्स, साइवेरियन रेल लाइन सोभियत सङ्घको मास्कोदेखि नखोद्कासम्म गएको  ९४३८ किलोमिटर
रेल वे प्लेटफर्म खड्कपुर प्लेटफर्म भारतको पश्चिम वंगालस्थित खड्कपुर प्लेटफर्म
अमेरिकाको अलास्का, चिलीको सान्टियागो, अर्जेन्टिनाको नर्सआयर्स हुँदै ब्राजिलको राजधानी ब्रासिलियामा समाप्त हुने २४,१४० कि.मि
सिंचाइ नहर कारा ८५० कि.मि. लामो
सडकी सुरुङ लार्डल नर्वे २४.५ कि.मि.
पुल दायाङ कुशलङ, ग्राण्डब्रिज चीन १६४.८ कि.मि.

विश्वमा सबभन्दा बढी/धेरै

गर्मी हुने ठाउँ Death Valley
जाडो हुने ठाउँ  भर्खेयांक्स रुस
खर्चिलो सहर टोकियो  जापान
 चीन
पानी पर्ने ठाउँ चुरापुञ्जी  भारत
सम्बन्ध विच्छेद गर्ने देश  अमेरिका
टापु भएको देश  इन्डोनेसिया
भुकम्प जाने देश जापान
जनसंख्या भएको देश
साइकल चल्ने देश
धान उत्पादन गर्ने देश
वृक्षारोपण गर्ने देश
सूर्ती उत्पादन गर्ने देश
चीन
 मतदाता भएको देश  भारत
 बाँच्ने प्राणी  कछुवा   ३०० वर्ष
 जंगल भएको देश
 जलस्रोत भएको देश
बाल मृत्युदर भएको देश
 ब्राजिल

 ब्राजिल
 प्रदुषित सह  मेक्सिको सिटी
 गीत रेकर्ड गर्ने   मोहम्मद रफी
साइकल चल्ने सहर जबलपुर  भारत
बाँच्ने किरा क्वीन
विश्वमा धेरै पाइने पंक्षी  भँगेरा
प्राकृतिक रबर उत्पादन गर्ने देश  थाइल्याण्ड
आलु उत्पादन गर्ने देश जर्मनी

विश्वको सबभन्दा ठूलो



अस्पताल पिलग्रिम स्टेटहस्पिटल (न्युयोर्क, अमेरिका)
कार बनाउने कम्पनी जनरल मोटर्स कम्पनी (अमेरिका)
खाडी मेक्सिको खाडी
घडी बिगेवन (लन्डन)
ग्रह वृहस्पति
चर्च सेन्टपिटर्सको वासिलिका (भ्याटिकन सिटी)
चलचित्र भवन रेडियो सिटी म्युजिक हल (अमेरिका)
ज्वालामुखी मौनालोवा
जहाजी नहर ह्वाइट वाल्टिक नहर (रुस)
जुवाघर रिजोटर्स इन्टरनेसनल क्यासिनो (एट्लान्टिकसिटी, अमेरिका
ताल क्यास्पियन सी
ताजा पानीको ताल सुपेरियर ताल
तेल क्षेत्र गबर फिल्ड (साउदी अरब)
तेल प्रशोधन केन्द्र धावनकेन्द्र (साउदी अरब)
नदी अमेजन
पर्खाल ग्रेटवाल अफ चाइना (६२०० माइल)
नहर स्वेज
पर्वत श्रंखला द एन्डिज (अमेरिका)
पानी जहाज क्वीन एलिजावेथ
पुस्तकालाय लाइवे्ररी अफ कांग्रेस (अमेरिका)
प्रशासकीय भवन पेन्टागन –अमेरिक
प्रजातान्त्रिक देश भारत
पक्षी अस्ट्रिज
महाद्वीप एसिया
महाकाव्य महाभारत
मरुभूमि सहारा –अफ्रिका)
मन्दिर एङ्करभाट (कम्बोडिया)
व्यवस्थापिका चीनको राष्ट्रि जनकाँग्रेस
बौद्ध मन्दिर इन्डोनेसियाको बारोबुदुर
वैज्ञानीक भवन जोन अफ केनेडी स्पेस सेन्टर (अमेरिका)
वायुसेवा एरोफ्लोट (रुस)
बाँध न्यू कार्नेलया टेलिन्ज –अमेरिका)
फुटवल मैदान मराकाना (ब्राजिल)
प्रायद्वीप अरेविया
महासागर प्रशान्त
मस्जिद मालाविया –इराक)
मुखद्वीप सुन्दरवन (भारत)
रंगशाला स्ट्रोहाम स्टेडियम (चेकोस्लोभाकिया)
राजदूतावास अफगानस्थानामा रहेको अमेरिकी राजदूतावास
राजाप्रासाद बु्रनाइ सुल्तानको १७८८ कोठा भएको राजमहल
राष्ट्र रुस
राष्ट्रिय निकुञ्ज उड वफेली रा.नि. क्यानडा
रेल वे स्टेसन ग्रान्ड सेन्ट्रल टर्मिनल (न्युयोर्क, अमेरिका)
वन कोणधारी वन (रुस)
विमानस्थल किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थल (साउदी)
विमान बनाउने कम्पनी अमेरिकाको वोइङ कम्पनी
विद्युत गृह करिबा (जाम्विया)
विश्वविद्यालय भवन कस्कोविवविद्यालय (रुस)
स्थल जीव हात्ती

Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300