ad728

Tuesday, July 5, 2016

SLC Model Questions of Social studies

First Midterm Exam
Class:-10.                                                                                                        F:M:-50
Sub:- Social Studies.                                  Time:-1:30.Hrs.                                P:M:-20
Very Short Question-Answer  अति छोटो प्रश्न-उतर               8×1=8
1. Write one difference between administration and natural region. प्रशासनिक र प्राकृतिक  If]त्रविच कुनै एक भिन्नता लेख्नुहोस ।
2. What are cash crops grown in the hilly region of EDR? Write any two of them. पूर्वाञ्चल विकास   If]त्रको पहाडी भेगमा उमारिने दूई नगदे बालीको नाम लेख्नुहोस ।
3. What is skilled man power? दIf जनशक्ति भनेको के हो ?
4 Write any one step taken by government to produce skilled man power.सरकारले दIf जनशक्ति उत्पादनका लागि गरेको कुनै दूई प्रयत्नहरु लेख्नुहोस ।
5. When was Changu Narayan temple enlisted in UNESCO? चॉगु नारायणको मन्दिर यूनेस्कोको विस्व सम्पदा सूचिमा कहिले पर्यो? 
6.  Which community uses 'sarangi' ? कुन समूदायले सारंगीको प्रयोग गर्छन ?
7. Write the full form of AATWIN? AATWIN को पुरा रुप लेख्नुहोस ।
8 What is Jhuma System (Pravha) ? झुमा प्रथा भनेको के हो ?
Short question-answer छोटो प्रश्न-उतर   6×4=24
9. What is federalism? Write any three advantages of this system संघियता भनेको के हो? यस शासन प्रणालीका कुनै ३ फाइदाहरु लेख्नुहोस ।
10. Why are many industries established in Easter Development Region? Write any 4 reasons. पूर्वाञ्चल विकास छेत्रमा किन धेरैजसो उद्ध्योग कलकारखाना स्थापना भएका छन्?
11. What do you mean by heritage? Write 3 measures to preserve national property. सम्पदा भन्नाले तपाई के बुझ्नुहुन्छ? यसका संरछ्णका कुनै ३ तरिकाहरु लेख्नुहोस ।
12. Write a folk song that is sung in your society with two ways of preservation. तपाईको समूदायमा गाइने कुनै लोक-परम्परांको गीत लेखि यसका संरछणको कुनै  २ उपायहरु लेख्नुहोस ।
13. Draw a figure of a folk musical instrument. Why are Panche Baja replaced by modern band music? एउटा कुनै लोक बाजाको चित्र कोर्नुहोस ।  यस्ता लोक बाजाहरु किन आधुनिक ब्यण्ड बाजाद्वारा बिस्तापितहुँदै गइरहेकाछन् ।
14. Why does a country need skilled man power? Mention four importance of it. देशलाई दछ जनशक्ति किन आवश्यक छ? यसका ४ महत्वहरु लेख।
Long question-answer लामो प्रश्न-उतर  2×9=18
15. Explain the bad customs practiced in Nepalese society. Mention four measures to eradicate them. नेपाली समाजमा प्रचलित कूप्रथाहरुको ब्याख्या गर्नुहोस ायसको उम्मुलमका चार उपायहरु लेख्नुहोस ।
16. What is legislature? Explain it's formation and functions. ब्यवस्थापिका भनेको के हो? यसको गठन र कार्य वर्णन गर्नुहोस ।
                 Good Luck! सफलता मिलोस।












Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300

Blog Archive