First MidTerm Exam
Class:-10. F:M:-50Sub:- Opt. Population. Time:-1:30.Hrs. P:M:-20
Short Question-Answer 6×5=30
1. What do you mean by family life education? In how many types is family divided? Explain. पारिवारीक जिवन शिछा भन्नाले के बुझिन्छ ? परिवारलाई कति प्रकारमा विभाजर गरिएको छ ? ब्याख्या गर्नुहोस ।
2. Prepare a model table of your family's expenses of any month.तपाईको परिवारको कुनै महिनाको पारिवारीक खर्च विवरणको तालिकाको नमुना तयार गर्नुहोस ।
3. Mention five roles that the male and female can play for happy family life. महिला र पुरुषले शुखी पारिवारीक जिवनका लाsगि खेल्न सक्ने कुनै पॉच भुमिकाहरु वुदागत रुपमा लेख्नुहोस ।
4. Write any five importances of family life education. पारिवारिक जिवन शिछाका कुनै पॉच महत्वहरु लेख्नुहोस ।
5. What is the present situation of status and participation of men and women in Nepal? नेपालमा हाल महिला र पुरुषको सहभागिता र अवस्था कस्तो रहेको छ ? ब्याख्या गर्नुहोस ।
6. Write short note on the following: छोटकरीमा लख्नुहोस:
a. Schooling stage विद्धालय अवस्था b. Small family सानो परिवार
Long Question-Answer लामो प्रस्न-उतर 2×10=20
7. Explain the cycle of family life. पारिवारीक जिवन चक्रको अवस्थाहरु वर्णन गर्नुहोस ।
8. Explain the family income and expenditures with importance. पारिवारीक खर्च र आम्दनीको महत्वसहित ब्याख्या गर्नुहोस ।
Good Luck !!!
0 comments:
Post a Comment