ad728

Tuesday, July 5, 2016

Model Questions of Optional Population

First MidTerm Exam
Class:-9.                                                                                                                      F:M:-50
Sub:- Opt. Population.                                  Time:-1:30.Hrs.                                     P:M:-20

Very short question-answer 10×1=10
1. Define demography.जनसांखिकीयको परिभाषा दिनुहोस ।
2. What is the present population of Nepal according to current census? हालैको जनगणना अनुसार नेपालको जनसंख्या कति रहेको छ?
3. When was the 'Seven Billion's Day' celebrated? Write full date. 'सात अर्बको दिन' कहिले मनाइएको थियो?
3. Write one reason of unequal distribution of population. जनसंख्याको असमान वितरण हुनूको एउटा कारण सेख्नुहोस ।
4. Write an importance of studying the composition of population. जनसंख्याको बनावटको अध्य्यन गर्नुको एक महत्व लेख्नुहोस ।
5. What is population pyramid? जनसंख्या को पिरामिड भनेको के हो?
6. What is the present density of the hilly region? पहाडी  If]त्रको वर्तमान जनघनत्व कति छ?
7. What is active population? सक्रिय जनसंख्या भनेको के हो?
8. What is the formula of calculating age-specific fertility rate? उमेर अनुसारको प्रजनन दर निकाल्ने सुत्र लेख्नुहोस ।
9. Write any one method of census. जनगणनाको कुनै एक तरिका लेख्नुहोस ।
10.  Write an effect in economic aspect of the life due to migration. बसाईसराईले मानिसको जीवनको आर्थिक पछमा पर्ने एक असर लेख्नुहोस ।
Short question-answer छोटो उतर लेख्नुहोस  6×5=30
11. What is population? Write briefly about situation of the world's population. जनसंख्या भनेको के हो? विस्वको जनसंख्याको अवस्थाबारे छोटकरीमा प्रकाश पार्नुहोस ।
12. What are the primary sources of population? Explain of any two. जनसंख्याका प्राथमिक स्रोतहरु के-के हुन् ? कुनै दूईको ब्याख्या गर्नुहोस ।

13. What is composition of population? Describe on any one element of composition. जनसंख्या बनावट भनेको के हो? यसको कुनै एक तत्वको वर्णन गर्नुहोस ।
14. What is distribution of population? Draw clear figure of population pyramid. जनसंख्याको वितरण भन्नाले के बुझिन्छ? जनसंख्या पिरामिडको सफा चित्र बनाउनुहोस ।
15. Differentiate between Di-jure and Di-facto methods of census. जनगणनाका विधिवत र वास्तविक विधिविचको भिन्नता छुट्याउनुहोस।
16. List out biological factors affecting birth. Describe about any two. जन्मलाई प्रभाव पार्ने जैविक तत्वहरुको सूचि बनाई कुनै दूईको ब्चाख्या गर्नुर्होस ।
Long question-answer लामो प्रश्न-उत्तर 1×10=10
17. What is infant mortally rate? If the midyear population of place 'A' is 100,000. Same year 15,000 infants died, 20,000 alive horned. Find infant mortality rate. Write it's advantages and disadvantages .शिशु मृत्युदर भनेको के हो? यदि 'ए' भन्ने स्थानको कुनै वर्षको मध्यतिरको जनसंख्या १,००,००० थियो  सोहि वर्ष १५,००० शिशुहरु मरे, २०,००० शिशुहरु जिवित जन्मिए भने उक्त ठॉउ र समयको शिशु मृत्युदर निकाल्नुहोस। साथै यसका फइदा बेफाइदा पनि लेख्नुहोस ।
Good Luck!
सफलता मिलोस !











Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300

Blog Archive